Breaking News
Home / स्थानिय समाचार / रेडियो सिमरा ९१.२ मेगाहर्जको ९ औं वार्षिक उत्सवमा जे देखियो

रेडियो सिमरा ९१.२ मेगाहर्जको ९ औं वार्षिक उत्सवमा जे देखियो

रेडियो सिमरा ९१.२ मेगाहर्जले आज आफ्नो ९ औं वार्षिक उत्सवको अवसरमा बाराको पथलैयामा रहेका बृद्व आश्रमका बृद्वबृद्वाहरुलाई कार्यक्रमलाई सम्बोधन गर्दै रेडियो सिमराका प्रबन्ध निर्देशक मनोज पौडेलले २०६६ साल मंसिर ५ गते स्थाापना भएको बारा जिल्लाकै पहिलो सामुदायीक रेडियो रेडियो सिमराले समुदायमा आधारीत सन्देश मुलक मनोरञ्जनात्मक र चेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएकोे बताउनुभएको छ । उहाले बृद्ध आमा बुवाको सम्मानमा रेडियो सिमरा सधै लागिरहने प्रतिबद्वता समेत जाहेर गर्नुभयो ।
कार्यक्रममा सहभागी हुनुभएका स्थानिय विभिन्न संघसस्थाका प्रतिनिधिहरुले संघसस्थाको साधारणसभा भडकिलो बनाउनुभन्दा असाहय बृद्वबृद्वालाई सहयोग गर्ने कार्य प्रसंशनिय भएको प्रतिकृया दिनुभएको थियो ।

About Nijgadh News

Check Also

बारा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनालीको जित सुनिस्चित

बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनालीले चुनाबी घरदैलोमा एक पटकका लागी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *