Breaking News
Home / स्थानिय समाचार / कर्मचारीहरु आवश्यक – होटल निजगढ होलिडे इन

कर्मचारीहरु आवश्यक – होटल निजगढ होलिडे इन

निजगढ नगरपालिकास्थित यस होटलमा निम्न अनुसार कर्मचारीहरु आवश्यक परेको हुदा इच्छुकले संम्पर्क गर्नुहुन अनुरोध छ ।
तपसील
पद : सेफ (Chef)
संख्या : केही
कामको प्रकृति : भान्छा तयारी तथा व्यवस्थापन
तलब : आपसी समझदारीमा निर्धारण गरिने छ ।
नोट : अनुभवीलाई विशेष प्राथमिकता दिइने छ ।
व्यवस्थापक
होटल निजगढ होलिडे इन, निजगढ नपा, बारा
सम्पर्क नम्बर : ०५३–५४०४५६

About Nijgadh News

Check Also

एमालेले सार्वजनिक गर्यो समानुपातिक सूची, यि हुन् एमालेबाट सुरक्षीत तरिकाले सांसद बन्न पाउने भाग्यमानीहरु

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *