Breaking News
Home / स्थानिय समाचार / निजगढ नगरपालिकाको निर्माणाधिन भवन पूर्ण निर्माण सुरु हुने (भिडियो सहित)

निजगढ नगरपालिकाको निर्माणाधिन भवन पूर्ण निर्माण सुरु हुने (भिडियो सहित)

लामो समय सम्म बिबादमा रहेको निजगढ नगरपालिका कार्यालयको निर्माणाधिन भवन पूर्ण निर्माण सुरु हुने भएको छ । बिबादमा रहेको उक्त नयाँ निर्मित भवनको स्थल्गत अवबोलकन गरेर उक्त भवन मापदण्ड बिपरिद नभएको स्थानीय बिकास मन्त्रालयका ईन्जिनर रमेश कुमार श्रेष्ठले जानकारी दिए । पूर्व निजगढ गाबिस अध्यक्ष एक बहादुर श्रेष्ठ, नेकपा एमाले निजगढका अध्यक्ष दिल बहादुर तमाङ, नेकपा माओवादी केन्द्र निजगढका संयोजक बेनीबहादुर मोक्तान लगायत विभिन्न राजनीतिक दलका नेता तथा पत्रकारहरु निर्माणाधिन भवन पुगेका थिए ।

निजगढ नगरपालिका कार्यालयको निर्माणाधिन भवनमा ‘कमसल’ निर्माण सामाग्री प्रयोग भईरहेको भन्दै स्थानीयवासीहरुले बिरोध गरेका थिए । भवन निर्माणमा कमसल ईट्टा, फुटाएको गिट्टीको प्रयोग गर्नुपर्नेमा गोल गिट्टी प्रयोग गरेको र आवश्यकता भन्दा ठुलो आकारको गिट्टी र माटो मिसिएको बालुवा प्रयोग गरेको भन्दै स्थानीयले निर्माण रोकेका थिए । स्थानीयले काम रोकेपछि नगपालिका भवनको बिभिन टेस्ट गरेयको भयता पनि स्थानीयवासीहरुले निर्माण कार्यमा अबरोद गर्दै आएका थिय ।

About Nijgadh News

Check Also

रेडियो सिमरा ९१.२ मेगाहर्जको ९ औं वार्षिक उत्सवमा जे देखियो

रेडियो सिमरा ९१.२ मेगाहर्जले आज आफ्नो ९ औं वार्षिक उत्सवको अवसरमा बाराको पथलैयामा रहेका बृद्व …

Leave a Reply

Your email address will not be published. Required fields are marked *