Breaking News
Home / राष्ट्रीय / फास्ट ट्र्याकको शिलान्यास अझै एक पटक हुन्छ – माधव कुमार नेपाल (भिडियो सहित)

फास्ट ट्र्याकको शिलान्यास अझै एक पटक हुन्छ – माधव कुमार नेपाल (भिडियो सहित)

नेपाल कम्युनिस्ट पार्टी एमालेका बरिस्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले फास्ट ट्र्याकको शिलान्यास अझै एक पटक हुन सक्ने बताए । निजगढ न्यूजका संन्चारकर्मी बिजय थिङ्ग लामाको प्रश्नमा जवाफ दिदै बरिस्ठ नेता नेपालले उक्त कुरा व्यक्त गरेका हुन ।

नेपाली कांग्रेस नेत्रितो सरकार गैर जिम्मेवारी रहेको कारण र २ नंम्बर प्रदेश प्रति सरकारले बेवस्ता गरेको र माओवादी–कांग्रेसले आफ्नु पराजित हुने डरले बिना कुनै कारण राजपाको नाममा चुनाव सारेर सरकार षडयन्त्रमा लागेको बरिस्ठ नेता नेपालले बताए ।

About Nijgadh News

Check Also

रेडियो सिमरा ९१.२ मेगाहर्जको ९ औं वार्षिक उत्सवमा जे देखियो

रेडियो सिमरा ९१.२ मेगाहर्जले आज आफ्नो ९ औं वार्षिक उत्सवको अवसरमा बाराको पथलैयामा रहेका बृद्व …

Leave a Reply

Your email address will not be published. Required fields are marked *