Breaking News
Home / भिडियो / सनुप पौडेलको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

सनुप पौडेलको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

सनुप पौडेलको स्वरमा ‘आज आकाशमा’ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। उक्त गीत मनिस बसिस्ठले लेखेका हुन्भने गीतलाई सनुप पौडेल आँफैले संगीत भरेका छन्।

अल्मोडा उप्रेतीले एरेन्ज गरेको गीतको भिडियोमा फिरोज तिमल्सेना र सृजना पोखरेलले अभिनय गरेका छन् भने भिडियोलाई सुरेन्द्र मान सिंहले सम्पादन तथा निर्देशन गरेका छन्।

About Nijgadh News

Check Also

चुनाव माहोल, धियाल गाउपलिका २ का जनता के भन्छन त?

चुनाव माहोल, धियाल गाउपलिका २ का जनता के भन्छन त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *