Breaking News
Home / राष्ट्रीय / नेपाली सेना र फास्ट ट्र्याक (फोटो फिचर)

नेपाली सेना र फास्ट ट्र्याक (फोटो फिचर)

निजगढ न्यूज, २०७४ जेठ २२ गते
निजगढ, जेठ २२ । प्रधानमन्त्रीले फास्ट ट्र्याकको शिलान्यास गर्ने भने पछि महा सेनानी विकास पोखरोल, सेनानी रमेश मोरासिनि, सेनानी अभिषेक बस्न्यात, सेनानी अजित क्षेष्ठ, सेनानी विनेद क्षेष्ठ लगायत अन्य तह र तप्काका सेनाहरु मौसमको भिषण परिस्थिति वाबजुत पनि अबरात शिलालेख, कार्यक्रम स्थल, मञ्च निमार्णमा लागि पारेको थिए । सुरक्षा, व्यस्थापनमा सेनाले कुनै कमि कमजेरि गरेको पाईदैन । कडा मेहिनत, इमान्दारीता नेपाली सेनाको सान हो । यो सान अझौ उच्च राख्ने कार्यमा पुण नेपाली सेना अगि बड्दै राष्ट्रिय गौरबको आयोजनका रूपमा रहेको फास्ट ट्र्याक निर्माण कार्यलाई गति दिन नेपाली सेना लागि परेको छ । नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कठायतले भन्छन्, ‘नेपाली सेना आफूले पाएको जिम्मेवारी पूरा गर्न प्रतिवद्ध छ ।’
केहि दिन अघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले फास्ट ट्र्याकको शिलान्यास गरेका छन् । धेरै बिबाधमा रहेको यस फास्ट ट्र्याकले राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको छ जसको अभिभारा अब नेपाली सेनाले जम्मा लिई सकेको छ । फास्ट ट्र्याक निमाणमा सेनाले धेरै कठिनाईको सामना गर्नुपने प्रस्ट देखिन्छ । सेनाकौ लागि पनि यो कठिन प्रश्न बनेको छ, यस कार्यमा विदेशि प्राविधिकको सहयोग लिन जरुरी देखिन्छ । नेपाली सेनाले कार्य सुरु गरे देखिनै स्थानियमा आसा छाएको छ । निजगढ न.पा ७ बस्ने गुण राज उप्रति भन्छन, काठमाडौं एक घण्टामा पुगिने रहर अब चाडै पुरा हुनेमा दुई मत छैन यसै गरि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नारायणी अञ्चल युवा कमिटी अध्यक्ष वीर बहादुर थिङ्ग (बिजय थिङ्ग लामा) भन्छन, मेलै सेनाले ट्र्याक निमाण गर्दा देखिनै नियाल्दै आएको छु अब हाम्रो लगानिमा, हाम्रौ सेनाले बनाउदा हाम्रो ईजत अझ उच्च रहने छ । फास्ट ट्र्याक निरमाण पछि निजगढ बासि देखि सम्पुण नेपाल बासि लाईनै प्रत्कक्ष रुपमा यस मार्गले फाईदा लिन सकिन्छ, साथै प्रत्कक्ष वा अप्रत्कक्ष रुपमा लाखैले रेजगार पाउनैमा सक्कै छैन, भन्छन संचार कर्मी इन्दिप कोइराला ।

About Nijgadh News

Check Also

नेपाली सेनाको कार्गो विमान दुर्घटना – महासेनानी गुरुङको मृत्यु, दुई घाइते

नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा जहाज चालक महासेनानि क्याप्टेन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *