Breaking News
Home / स्थानिय समाचार / तिन ट्रयाक्टर सहित एक टिफर दुरघटना चालक फरार (भिडियो सहित)

तिन ट्रयाक्टर सहित एक टिफर दुरघटना चालक फरार (भिडियो सहित)

निजगढ न्यूज, २०७४ जेठ २२ गते
निजगढ, जेठ २२ । आज बिहान करिब १ बजे तिर निजगढ – पथलैया सडक खण्ड स्थित उन्नासी पुल छेउमा तिन ट्रयाक्टर सहित एक टिफर दुरघटना भएको छ । ना.४ त ९६४४ का ट्रयाक्टर चालक बेदनाथ दंगालका अनुसार ना.४ त ९६४४, ना.६ त १७९५ र ना.४ त ८३४५ नंबरको ट्रयाक्टर सिमराबाट निजगढ आउने क्रममा सोहि तर्फ बाट आउदै गरेको बा.२ ख १११९ नंबरको टिफरले क्रमश ना.४ त ८३४५, ना.६ त १७९५ र ना.४ त ९६४४ लाई ठकर दिएको उनि बताउछन् । उक्त दुरघटनामा लगतै टिफर चालक फरार रहेको, साथै फरार चालकको खोजि भईरहोको ईलाका प्रहरी कार्यालय निजगढले जनाए । सबै सकुसल रहनुमा ईशरको देन रहेको चालक बताउछन् ।

About Nijgadh News

Check Also

श्रृङखलाबद्ध चोरीका घटनामा संलग्न ७ जना पक्राउ (भिडियो सहित)

इन्दिप कोइराला, बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा एक वर्ष देखि भइरहेका श्रृङखलाबद्ध चोरीका घटनामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *