Breaking News
Home / भिडियो / माओवादी केन्द्रका कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि आक्रमण (भिडियो सहित)

माओवादी केन्द्रका कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि आक्रमण (भिडियो सहित)

बिजय लामा / निजगढ न्युज
मक्वान्पुर धियल गपा­ २ (सरस्वती डाँडा) का ४८ वर्षीय सरोज लामालाई घर फर्कँदै गर्दा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेका छन् । टाउकोमा चोट लागेका लामाको प्रशुती गृह सामुदायिक अस्पताल निजगढमा उपचार भइरहेको छ ।

About Nijgadh News

Check Also

 मधेसी जनतालाई एमालेले कहिल्यै झुक्याएन : एमाले सचिव ज्ञावली

नजिकीदो स्थानीय निकायको प्रदेश नं.२ मा हुने निर्वाचनमा पनि नेकपा एमाले पहिलो पार्टी बन्नेमा आफु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *