Home / भिडियो / रामकृष्ण ढकालको ‘सारङ्गीको तार’ बोलको गीत सार्वजनिक। (भिडियोसहित)

रामकृष्ण ढकालको ‘सारङ्गीको तार’ बोलको गीत सार्वजनिक। (भिडियोसहित)

रामकृष्ण ढकालको स्वरमा ‘सारङ्गीको तार’ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। भुवन कँडेल लिखित गीतलाई विशाल ढकालले संगीत दिएका छन्।

श्याम सुनुवारले एरेन्ज गरेको गीतको भिडियोमा रिमा विश्वकर्मा र ध्रुवले अभिनय गरेका छन्।

About Nijgadh News

Check Also

मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थाले (भिडियो सहित)

मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थालेपनि मरम्मत सम्भारका लागि सम्बन्धित निकायको ध्यान जान सकेको छैन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *