Breaking News
Home / भिडियो

भिडियो

सनुप पौडेलको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

सनुप पौडेलको स्वरमा ‘आज आकाशमा’ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। उक्त गीत मनिस बसिस्ठले लेखेका हुन्भने गीतलाई सनुप पौडेल आँफैले संगीत भरेका छन्। अल्मोडा उप्रेतीले एरेन्ज गरेको गीतको भिडियोमा फिरोज तिमल्सेना र सृजना पोखरेलले अभिनय गरेका छन् भने भिडियोलाई सुरेन्द्र मान सिंहले सम्पादन तथा निर्देशन गरेका छन्।

Read More »

गायक नविन के भट्टराइको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

चर्चित पप गायक नविन के भट्टराइले अाफ्नो नयाँ एल्वम ‘श्लोक’ मा रहेको ‘तिमिलाइ भन्छु ‘ बोलको गितको भिडियो अाफ्नै युट्युव च्यानल  “Nabink Bhattarai” मार्फत सार्वजनिक गरेका छन । उक्त म्युजिक भिडियोलाई अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको बताइएको छ । म्युजिक भिडियो जीवन रसाइलीले निर्देशन गरेका हुन भने गीतको शब्द र …

Read More »

मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थाले (भिडियो सहित)

मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थालेपनि मरम्मत सम्भारका लागि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत निजगढमा राजमार्ग भत्कीएर मर्मत गरेपनि जस्ताको तस्तै रहेको छ । निजगढ शहीद चोक भर्खरै निर्माण सम्पन्न सडकखण्डको सडक मर्मत भएतापनि भत्कीएको छ । मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थालेपनि मरम्मत सम्भारका …

Read More »

माओवादी केन्द्रका कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि आक्रमण (भिडियो सहित)

बिजय लामा / निजगढ न्युज मक्वान्पुर धियल गपा­ २ (सरस्वती डाँडा) का ४८ वर्षीय सरोज लामालाई घर फर्कँदै गर्दा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेका छन् । टाउकोमा चोट लागेका लामाको प्रशुती गृह सामुदायिक अस्पताल निजगढमा उपचार भइरहेको छ ।

Read More »

यसरी मनाइयो निजगढमा बुद्ध जयन्ती (भिडियो सहित)

– बिजय लामा / निजगढ न्युज आज बुद्ध जयन्ती, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ५६३ अर्थात आजभन्दा २५५८ वर्ष पहिले वैशाख …

Read More »

रामकृष्ण ढकालको ‘सारङ्गीको तार’ बोलको गीत सार्वजनिक। (भिडियोसहित)

रामकृष्ण ढकालको स्वरमा ‘सारङ्गीको तार’ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। भुवन कँडेल लिखित गीतलाई विशाल ढकालले संगीत दिएका छन्। श्याम सुनुवारले एरेन्ज गरेको गीतको भिडियोमा रिमा विश्वकर्मा र ध्रुवले अभिनय गरेका छन्।

Read More »

महाअभियोग प्रस्तावको विरुद्धमा युवा संग नेपाल निजगढ नगर कमिटी द्वारा निजगढमा प्रदर्शन (भिडियो सहित)

संसदमा दर्ता भएको प्रधानन्याधिश शुसिला कार्की बिरुद्दको महाअभियोग प्रस्तावको विरोध गर्दै निजगढमा युवा संग नेपाल निजगढ नगर कमिटीले आज विहान राजमार्गमा प्रदर्शन गरेको छ । महाअभियोग प्रस्तावको फिर्ता लिन माग गर्दै शहीद चोकदेखि निजगढ गुम्बा चोकसम्म याली निकालेको हो । सहभागिहरुले सरकार विरुद्ध चर्को नारा लगाउनुका साथै प्लेकार्ड सहित प्रदर्शन गरेका थिए। …

Read More »