Breaking News
Home / ब्लग

ब्लग

कुन गायक गायिका वा कलाकार राजनीति सङ जोडियका छैनौ र ??? – सुबाश रेग्मी

पाल्पाको रामपुरमा जन्मिएर काठमाडौँलाई आफ्नो कर्म थलो मान्दै नेपाली गीत संगीतमा क्रियासिल जन गाएक बद्रि पंगेनीको आम जनसमक्ष्य छुट्टै पहिचान रहेको छ , तानसेन खसेउलि लोक दोहोरी गीत बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका पंगेनीको हाल सम्म करिब चार देखि पाँच दर्जन सम्म गीत श्रोता दर्शक माझ प्रस्तुत भैसकेको छ …

Read More »

मेयर, उपमेयरको उम्मेदवार बन्ने वली र थापाको तयारी

जब नायिका रेखा थापा र गायिका कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरे । तब चर्चा चुलियो । सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा निकै टिकाटिप्पणी भए । त्यसलाई दुवैले सकारात्मक रुपमा लिए । अहिले दुवै पार्टीका केन्द्रीय सदस्य छन् । जहाँ पार्टीको कार्यक्रम आयोजना हुन्छ, त्यहाँ दुबैलाई देख्न पाइन्छ । …

Read More »