Breaking News
Home / मनोरञ्जन

मनोरञ्जन

गायक दिनेश गौतमको नयाँ गीत ‘फर्केर आएन मायालु’ सार्वजनिक

बारा निजगढ निवासी लेखक, संगीतकार तथा गायक दिनेश गौतमको नयाँ गीत ‘फर्केर आएन मायालु’ नयाँ गीत लिएर आफ्ना स्रोता तथा र्दशक माझ आएका छन् । गौतम पैसा कस्ले बनायो गीतबाट चर्चामा आएका थिए । यहि वर्षमा फेरी अर्को नयाँ गीत बजारमा ल्याउने तयारी भइरहेको लेखक, संगीतकार तथा गायक दिनेश गौतमले …

Read More »

गायक रामकृष्ण ढकालको नयाँ गीत ‘चरित्र’ सार्वजनिक

आधुनिक गीतका चर्चित तथा स्वरका धनि गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली सुगम संगीतका सिद्धहस्त गायक रामकृष्ण ढकाल नयाँ गीत लिएर आफ्ना स्रोता तथा र्दशक माझ आएका छन् । “म फूल टीप्न हिंडेको थिएँ, काँडा टिपी फर्की आएँ” बोलको गीत आज सार्वजनिक भएको गायक ढकालका म्यानेजर …

Read More »

एकै दिनमा फुच्चीको एक लाख

सिड्नि/अस्ट्रेलिया डेढ बर्ष अगाडी अस्ट्रेलिया आईपुगेका गीतकार तथा मोडल बिषम गौतमले तमाम फुच्ची युबतीहरुको नाममा एउटा म्युजिक भिडियाे तयार परेका छन् | “फुच्ची फुच्ची” नाम दिएको उक्त म्युजिक भिडियाे सिड्नी आसपासको रमणीय ठाउँहरुमा छायाँकन गरिएको छ |   सानै देखि कलाकारिताको क्षेत्रमा रुची राख्दै आएका गौतमले यसअघि जति छाल,किन रिसायाै, …

Read More »

सनुप पौडेलको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

सनुप पौडेलको स्वरमा ‘आज आकाशमा’ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। उक्त गीत मनिस बसिस्ठले लेखेका हुन्भने गीतलाई सनुप पौडेल आँफैले संगीत भरेका छन्। अल्मोडा उप्रेतीले एरेन्ज गरेको गीतको भिडियोमा फिरोज तिमल्सेना र सृजना पोखरेलले अभिनय गरेका छन् भने भिडियोलाई सुरेन्द्र मान सिंहले सम्पादन तथा निर्देशन गरेका छन्।

Read More »

गायक नविन के भट्टराइको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

चर्चित पप गायक नविन के भट्टराइले अाफ्नो नयाँ एल्वम ‘श्लोक’ मा रहेको ‘तिमिलाइ भन्छु ‘ बोलको गितको भिडियो अाफ्नै युट्युव च्यानल  “Nabink Bhattarai” मार्फत सार्वजनिक गरेका छन । उक्त म्युजिक भिडियोलाई अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको बताइएको छ । म्युजिक भिडियो जीवन रसाइलीले निर्देशन गरेका हुन भने गीतको शब्द र …

Read More »

रामकृष्ण ढकालको ‘सारङ्गीको तार’ बोलको गीत सार्वजनिक। (भिडियोसहित)

रामकृष्ण ढकालको स्वरमा ‘सारङ्गीको तार’ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। भुवन कँडेल लिखित गीतलाई विशाल ढकालले संगीत दिएका छन्। श्याम सुनुवारले एरेन्ज गरेको गीतको भिडियोमा रिमा विश्वकर्मा र ध्रुवले अभिनय गरेका छन्।

Read More »

कस्तो अच्चम : धेरै सेक्सी भएको भन्दै नायिकालाई मन्त्रालय बोलाइयो, १ वर्ष फिल्म खेल्न प्रतिबन्ध

एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ। देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको हो। २४ वर्षिया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन्। नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुन: पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो। अन्य …

Read More »

गायिकाहरूको ड्रेस सेन्स

अचेल दर्शकश्रोताको मन जित्न स्वर मात्र पर्याप्त हुँदैन । पर्फर्मेन्स र स्टाइलमा पनि ध्यान दिनुपर्ने हुन्छ, जसमा ड्रेसअपले ठूलो अर्थ राख्छ । गेटअप चिटिक्कको भयो भने दर्शकश्रोताको आधा मन त्यसै जितिन्छ । गायिका मेलिना राई पहिरनको छनोट कसरी गर्ने भन्नेमा निकै गम्भीर हुन्छिन् । ‘खास गरी रातको समयमा कार्यक्रम पर्‍यो …

Read More »