Breaking News
Home / कुराकानी

कुराकानी

मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थाले (भिडियो सहित)

मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थालेपनि मरम्मत सम्भारका लागि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत निजगढमा राजमार्ग भत्कीएर मर्मत गरेपनि जस्ताको तस्तै रहेको छ । निजगढ शहीद चोक भर्खरै निर्माण सम्पन्न सडकखण्डको सडक मर्मत भएतापनि भत्कीएको छ । मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थालेपनि मरम्मत सम्भारका …

Read More »

गुन्डाहरूले चलाए देश

हामीकहाँ देशबाट कमाएर खर्बपति बनेका व्यक्तिको नाम ‘फोब्र्स’ले छाप्न मिल्ने हो भने छाप्न सक्नेजति पैसा धेरैले कमाएका छन् । देश बनाउँछु भन्ने कुनै पनि मान्छे फर्केर आएनन् । खोला तारेको डुंगालाई फर्केर हेरेनन् । देशमा कैयौं आन्दोलन भए । यसमा दिलोज्यान दिएर मान्छे लागे । आखिरमा केही नपाउने उनीहरू नै …

Read More »

‘म डराएको छैन, प्रस्तावको सामना गर्छु’

संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीशबाट निलम्बित भएकी सुशीला कार्कीसँग भाषा शर्माले गरेको कुराकानी: तपाईंमाथि लागेको महाभियोगलाई कसरी लिनुभएको छ ? मलाई त केही ‘फिल’ नै भएको छैन । ममाथि महाभियोग लाग्दैछ भन्ने मलाई थाहा थियो । केही दिनयता माओवादी सांसद (रामनारायण) बिडारीले मलाई पटकपटक फोन गरी कांग्रेसको दबाब आइरहेको …

Read More »