Breaking News
Home / अर्थ / वाणिज्य

अर्थ / वाणिज्य

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई दिनेबारे छलफल

सरकारले निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलमा निजी क्षत्रेको लगानी ल्याउन प्रारम्भिक गृहकार्य सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थलमा निजी लगानी ल्याउन प्रयत्न सुरु भएको जानकारी दिएका छन् । संसदको अर्थ समिति बैठकमा मन्त्री खतिवडाले ठूला आयोजनाहरुमा निजी क्षत्रेको लगानी आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विभिन्न मोडालिटी …

Read More »

सैनिक ऐन र नियमावली संशोधन हुँदै, फास्टट्रयाक खारेज

रक्षा मन्त्रालयले सैनिक ऐन र नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्ति विकाससम्बन्धी निर्णयमा रक्षा मन्त्रालयको भूमिका समेत रहने गरी सैनिक एने २०६३ र नियमावली २०६९ संशोधन प्रक्रिया अघि बढाएको मन्त्रालय निकट उच्च स्रोतले जानकारी दिएको छ। त्यसैगरी सेनानीबाट प्रमुख सेनानी तथा प्रमुख सेनानीबाट …

Read More »

केरा खेतीको भारतका विज्ञको टोलीबाट निरीक्षण गरि उपचार सुरु

निजगढसमाचार, निजगढ, १ साउन । निजगढ नगरपालिका भित्रका केरा खेतीको भारतका विज्ञको टोलीबाट निरीक्षण र उपचार सुरु भएको छ । कुशल ब्यवसाय परामर्श तथा तालिक केन्द्रको आयोजना तथा निजगढ नगरपालिका कार्यालयको समन्वयमा आजबाट तीन दिने अभियान सुरु भएको हो । साउन १ देखि ३ गतेसम्म स्थलगत रुपमा निरिक्षण गरि उपचार …

Read More »

किसानलाई ९ लाख अनुदान रकम वितरण

निजगढसमाचार, निजगढ, २६ असार २०७५ निजगढ–६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका किसानलाई ९ लाख ५५ हजार ९ सय ४२ रुपैया नगद अनुदान रकम वितरण गरिएको छ । कृषक पाईलट कार्यक्रम अन्र्तगत गाईभैसी प्रवद्र्धन केन्द्रले प्रति एक लिटर एक रुपैया अनुदान उपलब्ध गराएको हो । सहकारीले आज एक कार्यक्रम आयोजना …

Read More »

रक्षामन्त्री ईश्वर पोखरेलद्वारा फास्ट ट्रयाक निरीक्षण

इन्दिप कोइराला रक्षामन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको बताएका छन् । बाराको निजगढमा निमाृणाधिन दु्रतमार्गको कामको स्थलगत निरीक्षण गर्न बिहिबार निजगढ आइपुगेका मन्त्री पोखरेले स्थानीयसंगको अन्तरक्रियामा सो कुरा बताएका हुन । ‘काम संतोषजनक रुपमा भइरहेको छ, मन्त्री पोखरेलले भने, केही चुनौति देखिए …

Read More »

निजगढमा यसरी बन्दै छ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

मुलुकको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलले यात्रु तथा विमान चाप थेग्न नसकेको भन्दै विगत लामो समयदेखि दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवाज उठिरहेको छ । महत्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा हेरीएकोे दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण अन्योलमा परेको छ । विमानस्थल क्षेत्रको सिमाङ्गक र चार किल्ला निर्धारणको काम सम्पन्न भइसकेको छ भने हाल …

Read More »

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढ्यो

असार २५, २०७४- राष्ट्रिय गौरवको बहुचर्चित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणअघि पूरा गर्नुपर्ने कामहरू धमाधम भइरहेका छन् । यस वर्ष एक अर्ब मुआब्जा र १० करोड परामर्शको कामका लागि बजेट विनियोजन भएकाले निर्माण पूर्वका कामहरू धमाधम भइरहेको हो । यसअघि राजनीतिक किचलोले काम अघि बढ्न सकेको थिएन । चर्चामा मात्रै सीमित …

Read More »