Breaking News
Home / प्रवास

प्रवास

साउदर्न हाईलाण्डमा भव्य तिज धमाका सम्पन्न (फोटो फिचर)

१७ अगस्त,२०१७ – अस्ट्रेलियाको सिड्नीको दक्षिण भेगमा पर्ने सानो तर रमणिय स्थल साउदर्न हाईलाण्डमा भव्य तिज सम्पन्न भयको छ। साउदर्न हाईल्याण्ड नेपाली कम्युनिटि को आयोजनामा “हाईल्याण्ड तिज धमाका २०१७” नाम दिईयको तिज बिशेष कार्यक्रम बोरल स्थित एक कम्युनिटि हलमा गत शनिवार भव्य रुपमा सम्पन्न भयको छ। ३० डलर प्रवेश शुल्क तोकियको …

Read More »

साउदर्न हाईलाण्ड नेपलिज कम्युनिटि गठन

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको दक्षिण भेगमा पर्ने ३ suburb Mittagong, Bowral र Mossvale को सेरोफेरोमा बसोबास गर्ने नेपालीहरूको यही अप्रिल ३० तारिख आईतबारको दिन Mittagong स्थित लेक ऐलेग्जेन्ड्रिया पार्कमा नयाँ वर्षको शुभकामना आदान प्रदान, भब्य बार्बिक्यू सहित भेला आयोजना भएको थियो।करिब १०० को हराहारीमा भएको उपस्थितिको भेलाले सर्वसम्मतिमा अरुण …

Read More »

न्युकासल अब कतातिर ?

राफेल बेनिटेज र न्युकासल युनाइटेड फेरि इङलिस प्रिमियर लिगमा फर्कने भएका छन् । सायद यो सिजन उनीहरूले आफूले सक्दो पनि गर्न सकेनन्, बढुवा पाए पनि । तर महत्त्व तथ्य यो होइन । मुख्य प्रश्न हो– अब न्युकासल कतातिर जानेछ त ? गत सिजन बेनिटेजलाई नयाँ १२ खेलाडीमा लगानी गर्न ५ …

Read More »

उत्तर कोरियाले ठूलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको दक्षिण को आरोप

उत्तर कोरियाली सेनाले ठुलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको दक्षिण कोरियाले आरोप लगाएको छ । दक्षिण कोरियाले जारी गरेको एक बक्तब्यमा उत्तरको वोनसान क्षेत्रमा तोपहरुको परीक्षण भइरहेको उल्लेख छ । परीक्षणमा प्रयोग गरिएका हतियारको प्रकार भने सार्वजनिक गरिएको छैन । उत्तर कोरियाली नेता किम जोङ्ग उनले ठुलो क्षमताका स्वचालित बन्दुकको …

Read More »