Breaking News
Home / राष्ट्रीय (page 3)

राष्ट्रीय

फास्ट ट्र्याक प्रधानमन्त्रीद्वारा शिलान्यास

निजगढ (बारा)—प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं—तराई जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको द्रुतमार्ग (फास्ट ट्र्याक)को शिलान्यास गरेका छन्। नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी दूरीको हुनेछ। रु एक खर्ब १२ अर्बको लगानीमा निर्माण हुने उक्त सडक निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी एक घन्टामा पूरा हुनेछ। मुलुककै नमुना आयोजनाका रुपमा …

Read More »

घुससँगै लालबन्दीबाट ४ जना पक्राउ

समाचारदाता जेठ ४, लालबन्दी (सर्लाही) –अख्तियार दुरुपयोग अनुसन्धानको कार्यलय जनकपुर(बर्दिवास)बाट खटिएको टोलीले सर्लाहीको लालबन्दीबाट घुस लिदालिदै ४ जनालाई पक्राउ गरेको छ । बिहिबार सर्लाहीको लालबन्दी न.पा.–७ स्थिति नमस्ते होटल एण्ड गेष्ठ हाउसबाट दुई जना शिक्षा कार्यलयका उप–सचिव, विद्यालय प्रधानाध्यापक र अध्यक्ष गरी ४ जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो । …

Read More »

मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थाले (भिडियो सहित)

मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थालेपनि मरम्मत सम्भारका लागि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत निजगढमा राजमार्ग भत्कीएर मर्मत गरेपनि जस्ताको तस्तै रहेको छ । निजगढ शहीद चोक भर्खरै निर्माण सम्पन्न सडकखण्डको सडक मर्मत भएतापनि भत्कीएको छ । मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थालेपनि मरम्मत सम्भारका …

Read More »

यसरी मनाइयो निजगढमा बुद्ध जयन्ती (भिडियो सहित)

– बिजय लामा / निजगढ न्युज आज बुद्ध जयन्ती, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ५६३ अर्थात आजभन्दा २५५८ वर्ष पहिले वैशाख …

Read More »

मिडियाले ‘हिरो’ बनाएका स्वास्थ्यमन्त्री गगन थापाको खुल्यो यस्तो पोल: भ्रष्ट्राचारमा लिप्त गगनको बिबादस्पद निर्णयलाइ अदालतले गर्यो अबैध ठहर

आफुलाई बाहिर हिरो देखाउने तर भित्र भ्रष्टाचार लिप्त हुने स्वास्थ्यमन्त्री गगन थापाको निर्णयहरुलाई अदालतले अवैध ठहर गरेको छ । खासगरी आफु निकट व्यक्तिहरुलाई नियुक्त गर्ने उनको निर्णयलाई सर्वाेच्च अदालतले अवैध ठहर गरेको हो । स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३  का नाममा …

Read More »

कीर्तेमा फँस्ने डरले महाअभियोग प्रस्ताव ल्याएः ओली

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवराज सिलवालको कागजात सरकारले कीर्ते गरेको आरोप लगाएका छन्। त्यही कीर्ते कागजमा फँस्ने देखिएपछि मुद्दाको फैसला हुनु अगाडि नै महाअभियोग प्रस्ताव ल्याइएको उनले बताए। ‘फरेन्सीक ल्याबमा आफूले भनेअनुसार रिपोर्ट बनाउनु भनेर दवाब दिए, अनि प्रधानन्यायाधीशलाई हामीले भने अनुसार फैसला गर भनेर पटक पटक …

Read More »

एमालेको घोषणापत्र सार्वजनिक (घोषणापत्र सहित)

स्थानीय तहको चुनावका लागि मनोनयनको दुई दिनअघि एमालेले पार्टी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा घोषणापत्र लेखन समिति गठन गरेको थियो । एमालेले आफ्नो घोषणापत्रमा विकास र समृद्धिका योजनालाई बढी प्राथमिकतामा राखेको …

Read More »

महाअभियोग प्रस्ताव पारित गर्न हरसम्भव प्रयास गर्ने माओवादी केन्द्रको निर्णय

सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध संसद सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गराउन हरसम्भव प्रयास गर्ने निर्णय गरेको छ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सो पार्टीको हेडक्वार्टर बैठकले प्रस्ताव पारितका लागि आवश्यक मत पुर्‍याउन अन्य दलसँग छलफल सुरु गर्ने निर्णय गरेको हो । …

Read More »

महाभियोग चुनाव बिथोल्ने षड्यन्त्रः विवेकशील

सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले प्रधान न्यायाधीश सुशिला कार्कीविरुद्ध संसदमा दर्ता गराएको महाअभियोग प्रस्ताव चुनाब बिथोल्ने षड्यन्त्र भएको विवेकशील नेपाली दलले जनाएको छ। विधि तथा प्रक्रियामा आधारित राज्य सञ्चालनमा धावा बोलेको ठहर गर्दै विवेकशीलले संविधानलाई लिकभन्दा बाहिर लैजाने दिशामा काम सुरु भएको भन्दै चिन्ता व्यक्त गरेको छ। …

Read More »

गृहमन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन्। निजगढन्युजसँग कुरा गर्दै उनले आफूले पद त्यागेको बताए। ‘हो मैले राजीनामा दिको हुँ’, उनले भने। प्रधान न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको केही घन्टापछि नै गृहमन्त्रीको राजीनामा आएको हो। नेपाली कांग्रेसका नेता निधि प्रधान न्यायाधीशलाई महाअभियोग लगाउने प्रस्तावको विपक्षमा रहेको स्रोतले दाबी …

Read More »