Breaking News
Home / राष्ट्रीय (page 2)

राष्ट्रीय

बयल गाडाबाटै काठ तस्करी

गोकुल घोरसाइने, बारा जिल्लाको मधुवन सेक्टरबाट फडानी गरेर चोरी तस्करी हुदै गरेको अवस्थामा गन्जभवानीपुर प्रहरी चौकीको प्रहरी टोलीले करैया गाउँपालिका–४ बाट शुक्रबार बिहान ३ बजे ३ थान सखुवाको गोलियासहित गाडा र एक हल गोरु बेवारिसे अवस्थामा बरामद गर्यो। सोही बिहान सेक्टर वन कार्यालयको गस्ती टोलीले जितपुर सिमरा उपमहानगरपालिका–१७ को रघुनाथपुरमा …

Read More »

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा मात्रै धेरै, निर्माण अघि बढ्दैन

बारामा बनाउने भनिएको नेपालको अर्को अन्तर्राष्ट्रिय विमानस्थलको कुरा गरेको ६ वर्ष नाघिसकेको छ । तर अझै सम्म पनि बारामा कसरी र कुन मोडलमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर टुंगो लगाउन सकिएको छैन । अन्तर्राष्ट्रिय विमानस्थल बन्ला र नेपालको विकास द्रुत गतिमा अगाडि बढ्ला भनेर सपना देखेर बसेका नेपालीहरु सरकार र राजनीतिक …

Read More »

राष्ट्रपति चुरे संरक्षण तटबन्धले कतै सुरक्षित, कतै कटान तीव्र

राष्ट्रपति चुरे संरक्षण अन्तर्गत बनाइएका तटबन्ध, ड्यामले बस्ती जोगाउन सहयोग पुर्याए पनि वन क्षेत्रको जमीन तीव्र कटान गरिरहेको छ । चुरे संरक्षणले निजगढमा बनाइएका अधिकांश तटबन्ध, ड्याम बस्तीतर्प मात्र बनाइएका कारण वन क्षेत्र उच्च जोखिममा परिरहेको छ । तटबन्ध, ड्यामले पारि संरक्षण र वारि तीव्र जमीन कटान गरिरहेको र तटबन्ध, …

Read More »

फास्ट ट्र्याकको शिलान्यास अझै एक पटक हुन्छ – माधव कुमार नेपाल (भिडियो सहित)

नेपाल कम्युनिस्ट पार्टी एमालेका बरिस्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले फास्ट ट्र्याकको शिलान्यास अझै एक पटक हुन सक्ने बताए । निजगढ न्यूजका संन्चारकर्मी बिजय थिङ्ग लामाको प्रश्नमा जवाफ दिदै बरिस्ठ नेता नेपालले उक्त कुरा व्यक्त गरेका हुन । नेपाली कांग्रेस नेत्रितो सरकार गैर जिम्मेवारी रहेको कारण र २ …

Read More »

दुई नम्बर प्रदेशको चुनाव असोज २ गते

प्रधानमन्त्री शेरबहादुर देउवाले २ नम्बर प्रदेशको चुनाव असोज २ गतेका लागि तोक्ने गरी निर्वाचन आयोगसँग छलफल गर्नु हुने भएको छ । राष्ट्रिय जनता पार्टीसहितका सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलसँगको छलफलका आधारमा प्रधानमन्त्री देउवाले अपरान्ह ३ बजे निर्वाचन आयोगसँग परामर्श गर्न लाग्नु भएको हो । प्रदेश नम्बर एक,पाँच र सात …

Read More »

दुई नम्बर प्रदेशको चुनाव स्थगित

सत्तारुढ दल र राजपाबीच भएको छलफलपछि दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय भएको छ। माओवादी केन्द्रका नेता एवं गृहमन्त्री जनार्दन शर्माले असार १४ गतेको चुनाव दुई नम्बरमा प्रदेशमा स्थगित गरिएको जानकारी दिए। बाँकी १, ५ र ७ प्रदेशमा भने असार १४ गते नै चुनाव हुने उनले बताए। दुई नम्बर …

Read More »

नेपाली सेना र फास्ट ट्र्याक (फोटो फिचर)

निजगढ न्यूज, २०७४ जेठ २२ गते निजगढ, जेठ २२ । प्रधानमन्त्रीले फास्ट ट्र्याकको शिलान्यास गर्ने भने पछि महा सेनानी विकास पोखरोल, सेनानी रमेश मोरासिनि, सेनानी अभिषेक बस्न्यात, सेनानी अजित क्षेष्ठ, सेनानी विनेद क्षेष्ठ लगायत अन्य तह र तप्काका सेनाहरु मौसमको भिषण परिस्थिति वाबजुत पनि अबरात शिलालेख, कार्यक्रम स्थल, मञ्च निमार्णमा …

Read More »

नेपाली सेनाको कार्गो विमान दुर्घटना – महासेनानी गुरुङको मृत्यु, दुई घाइते

नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा जहाज चालक महासेनानि क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। सहचालक मेजर अनिता अाले र सुवेदार पूर्ण खड्का घाइते छन्। घाइतेहरुलाई सीता एयरको विमानबाट उपचारका निम्ति नेपालगञ्ज पठाइएको बाजुराका प्रहरी प्रमुख डिएसपी दलबहादुर बोगटीले जानकारी दिए। दुर्घटनामा …

Read More »

उम्मेदबारको नाम सिफारीस गर्ने जिम्मा संयन्त्रलाई – एमाले जिल्ला कमिटीबाराको बैठक सम्पन्न

नेकपा एमाले जिल्ला कमिटी बाराको बैठक आज मदन आश्रित स्मृती भवन डुमरबानामा सम्पन्न भएको छ । आज सम्पन्न जिल्ला कमिटी बैठकले सचिवालय कमिटीले जेष्ठ ३१ गतेहुने दोस्रो चरणको निर्वाचनका लागी स्थानिय तहहरु गांउपालिका, नगरपालिका बाट प्रक्रिया पुरागरी प्राप्त अध्यक्ष उपाध्यक्ष प्रमुख उपप्रमुख र बडा अध्यक्ष र सदस्य पदमा प्राप्त उम्मेदवारहरुको …

Read More »

काठमाडौंको मेयर र उपमेयरमा शाक्य र खड्गी निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन् । उनले जम्मा ६४ हजार नौ सय १३ मत ल्याए । जुन उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका राजुराज जोशीको भन्दा करिब १९ हजार बढि हो । जोशीले ४५ हजार दुइ सय नौ मत ल्याएका छन्। त्यस्तै काँग्रेसकी हरीप्रभा खड्गी उपमेयरमा निर्वाचित भएकी …

Read More »