Breaking News
Home / राष्ट्रीय

राष्ट्रीय

दुई नम्बर प्रदेशको चुनाव असोज २ गते

प्रधानमन्त्री शेरबहादुर देउवाले २ नम्बर प्रदेशको चुनाव असोज २ गतेका लागि तोक्ने गरी निर्वाचन आयोगसँग छलफल गर्नु हुने भएको छ । राष्ट्रिय जनता पार्टीसहितका सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलसँगको छलफलका आधारमा प्रधानमन्त्री देउवाले अपरान्ह ३ बजे निर्वाचन आयोगसँग परामर्श गर्न लाग्नु भएको हो । प्रदेश नम्बर एक,पाँच र सात …

Read More »

दुई नम्बर प्रदेशको चुनाव स्थगित

सत्तारुढ दल र राजपाबीच भएको छलफलपछि दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय भएको छ। माओवादी केन्द्रका नेता एवं गृहमन्त्री जनार्दन शर्माले असार १४ गतेको चुनाव दुई नम्बरमा प्रदेशमा स्थगित गरिएको जानकारी दिए। बाँकी १, ५ र ७ प्रदेशमा भने असार १४ गते नै चुनाव हुने उनले बताए। दुई नम्बर …

Read More »

नेपाली सेना र फास्ट ट्र्याक (फोटो फिचर)

निजगढ न्यूज, २०७४ जेठ २२ गते निजगढ, जेठ २२ । प्रधानमन्त्रीले फास्ट ट्र्याकको शिलान्यास गर्ने भने पछि महा सेनानी विकास पोखरोल, सेनानी रमेश मोरासिनि, सेनानी अभिषेक बस्न्यात, सेनानी अजित क्षेष्ठ, सेनानी विनेद क्षेष्ठ लगायत अन्य तह र तप्काका सेनाहरु मौसमको भिषण परिस्थिति वाबजुत पनि अबरात शिलालेख, कार्यक्रम स्थल, मञ्च निमार्णमा …

Read More »

नेपाली सेनाको कार्गो विमान दुर्घटना – महासेनानी गुरुङको मृत्यु, दुई घाइते

नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा जहाज चालक महासेनानि क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। सहचालक मेजर अनिता अाले र सुवेदार पूर्ण खड्का घाइते छन्। घाइतेहरुलाई सीता एयरको विमानबाट उपचारका निम्ति नेपालगञ्ज पठाइएको बाजुराका प्रहरी प्रमुख डिएसपी दलबहादुर बोगटीले जानकारी दिए। दुर्घटनामा …

Read More »

उम्मेदबारको नाम सिफारीस गर्ने जिम्मा संयन्त्रलाई – एमाले जिल्ला कमिटीबाराको बैठक सम्पन्न

नेकपा एमाले जिल्ला कमिटी बाराको बैठक आज मदन आश्रित स्मृती भवन डुमरबानामा सम्पन्न भएको छ । आज सम्पन्न जिल्ला कमिटी बैठकले सचिवालय कमिटीले जेष्ठ ३१ गतेहुने दोस्रो चरणको निर्वाचनका लागी स्थानिय तहहरु गांउपालिका, नगरपालिका बाट प्रक्रिया पुरागरी प्राप्त अध्यक्ष उपाध्यक्ष प्रमुख उपप्रमुख र बडा अध्यक्ष र सदस्य पदमा प्राप्त उम्मेदवारहरुको …

Read More »

काठमाडौंको मेयर र उपमेयरमा शाक्य र खड्गी निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन् । उनले जम्मा ६४ हजार नौ सय १३ मत ल्याए । जुन उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका राजुराज जोशीको भन्दा करिब १९ हजार बढि हो । जोशीले ४५ हजार दुइ सय नौ मत ल्याएका छन्। त्यस्तै काँग्रेसकी हरीप्रभा खड्गी उपमेयरमा निर्वाचित भएकी …

Read More »

फास्ट ट्र्याक प्रधानमन्त्रीद्वारा शिलान्यास

निजगढ (बारा)—प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं—तराई जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको द्रुतमार्ग (फास्ट ट्र्याक)को शिलान्यास गरेका छन्। नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी दूरीको हुनेछ। रु एक खर्ब १२ अर्बको लगानीमा निर्माण हुने उक्त सडक निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी एक घन्टामा पूरा हुनेछ। मुलुककै नमुना आयोजनाका रुपमा …

Read More »

घुससँगै लालबन्दीबाट ४ जना पक्राउ

समाचारदाता जेठ ४, लालबन्दी (सर्लाही) –अख्तियार दुरुपयोग अनुसन्धानको कार्यलय जनकपुर(बर्दिवास)बाट खटिएको टोलीले सर्लाहीको लालबन्दीबाट घुस लिदालिदै ४ जनालाई पक्राउ गरेको छ । बिहिबार सर्लाहीको लालबन्दी न.पा.–७ स्थिति नमस्ते होटल एण्ड गेष्ठ हाउसबाट दुई जना शिक्षा कार्यलयका उप–सचिव, विद्यालय प्रधानाध्यापक र अध्यक्ष गरी ४ जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो । …

Read More »

मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थाले (भिडियो सहित)

मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थालेपनि मरम्मत सम्भारका लागि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत निजगढमा राजमार्ग भत्कीएर मर्मत गरेपनि जस्ताको तस्तै रहेको छ । निजगढ शहीद चोक भर्खरै निर्माण सम्पन्न सडकखण्डको सडक मर्मत भएतापनि भत्कीएको छ । मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थालेपनि मरम्मत सम्भारका …

Read More »

यसरी मनाइयो निजगढमा बुद्ध जयन्ती (भिडियो सहित)

– बिजय लामा / निजगढ न्युज आज बुद्ध जयन्ती, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ५६३ अर्थात आजभन्दा २५५८ वर्ष पहिले वैशाख …

Read More »