Breaking News
Home / स्थानिय समाचार (page 3)

स्थानिय समाचार

एमालेले सार्वजनिक गर्यो समानुपातिक सूची, यि हुन् एमालेबाट सुरक्षीत तरिकाले सांसद बन्न पाउने भाग्यमानीहरु

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ । आगामी मंसिर १० र २१ मा हुने निर्वाचनका लागि दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूची गत असोज २९ मा …

Read More »

निर्वाचनलाई लक्षित गरी बारामा सवारी चेक जाँचलाई कडाई

प्रदेश र प्रतिनिधी सभाको निर्वाचनलाई लक्षित गरी बारामा सवारी चेक जाँचलाई कडाई गरिएको छ । चुनावका समयमा अवैधानीक सवारी साधन भित्रने र अवैधानीक गतिविधि हुने भन्दै प्रहरीले चेक जाँच सुरु गरेको हो । प्रदेश र प्रतिनिधी सभाका निर्बाचनलाई शान्तिपूर्ण बनाउन चेकजाँच कडाईका साथ गरिएको बताईएको छ । शुक्रबार बाराको पथलैया …

Read More »

अंशवण्डामा कुरा नमिलेपछि आफ्नैं छोराबाट बाबुको हत्या

बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.२० स्थित रेडक्रस टोलमा अंशवण्डाको बिषयमा कुरा नमिले पछि आफ्नैं दुई छोराले बाबुको ज्यान लिएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक राजकुमरा वैदवारका अनुसार छोराहरु २० बर्षिय सुनिल महत्तो र १७ बर्षका अर्जुन महत्तोले बाबु हिरालाल महत्तोसँग अंशवण्डामा पर्ने जग्गाको बिषयमा बिहान घर …

Read More »

छठमा बेहुली झै सजियो बकैया नदी किनारा

– सागर घोरसाईने निजगढ नगरपालिकास्थित बकैया खोला घाट यतिबेला बुहुली झै सिगारिएको छ । छठ पर्वको अवशरमा श्रद्धालुहरुले पुर्वश्चिम राजमार्गबाट खोला किनारासम्म करिव ३ सय मिटर झिलिमिली बत्ति, पण्डाल र प्रवेश व्दार निर्माण गरेका छन भने भक्तजनहरुको सुविधाको लागि खोला किनारामा बिजुली बत्ति र कपडाको पण्डाल समेत जडान गरिएको छ । …

Read More »

कर्मचारीहरु आवश्यक – होटल निजगढ होलिडे इन

निजगढ नगरपालिकास्थित यस होटलमा निम्न अनुसार कर्मचारीहरु आवश्यक परेको हुदा इच्छुकले संम्पर्क गर्नुहुन अनुरोध छ । तपसील पद : सेफ (Chef) संख्या : केही कामको प्रकृति : भान्छा तयारी तथा व्यवस्थापन तलब : आपसी समझदारीमा निर्धारण गरिने छ । नोट : अनुभवीलाई विशेष प्राथमिकता दिइने छ । व्यवस्थापक होटल निजगढ …

Read More »

जिल्ला प्रहरी कार्यलय बाराले विभिन्न कार्यक्रम गरी ६२ औं प्रहरी दिवस मनाए

इन्दिप कोइराला, बारा जिल्ला प्रहरी कार्यलय बाराले विभिन्न कार्यक्रम गरी ६२ औं प्रहरी दिवस २०७४ मनाएको छ । साता ब्यापी विभिन्न कार्यक्रमको आयेजना गर्दै जिल्ला प्रहरी कर्यलय बाराले यो दिवस मनाएको हो । प्रहरीले साता ब्यापी कार्यक्रमको अवसरमा १८ स्थानमा सरसफाई, विरामीहरुलाई फलफुल वितरण लगाएत चेतना मुलक कार्यक्रमको आयोजना गरेको …

Read More »

ग्रामीण सडक सुधार र निर्माणमा उपमहानगर गम्भिर : नगर प्रमुख डा. पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले ग्रामीण सडकको स्तरोन्नती र निर्माणको कामलाई पहिलो प्राथमिकतामा राख्दै उपमहानगरले आन्तरिक गृहकार्य सुरु गरिसकेको बताएका छन् । जीतपुरसिमरा उपमहानगरको वडा नम्बर १९ को वडा कार्यालय उद्घाटन गर्दै नगर प्रमुख डा. पौडेलले सडक र पुलको अभावमा ग्रामिण भेगका जनताले खेप्नुपरेको सास्तीका बिषयमा जानकार रहेको …

Read More »

श्रृङखलाबद्ध चोरीका घटनामा संलग्न ७ जना पक्राउ (भिडियो सहित)

इन्दिप कोइराला, बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा एक वर्ष देखि भइरहेका श्रृङखलाबद्ध चोरीका घटनामा संलग्न ७ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनीक गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा ७ का २६ वर्षिय ममताज खान, सिम्रौनगढ घर भई जीतपुरसिमरा ७ मा डेरा गरि बस्ने ३० वर्षिय नेजामुद्दिन अंसारी, जीतपुरसिमरा ७ कै …

Read More »

वडा अध्यक्ष प्रत्यासी कुँवरको उम्मेदवार कायम

नेकपा एमालेको तर्फबाट निजगढ नगरपालिका वडा नं. ४ मा अध्यक्ष पदका प्रत्यासी जयराम कुँवरको उम्मेदवारी रद्द भएको भनेर गरिएको प्रचार सही नभएको निजगढ नगरपालिका निर्वाचन अधिकृत गोविन्द कौलीले जानकारी दिएका छन । जिल्ला प्रशासन कार्यालय बाराबाट वडा अध्यक्षका प्रत्यासी कुँवरको दुई मध्येको एउटा नागरिकता खारेज गरिएको जानकारी प्राप्त भए पनि …

Read More »

बिकास र निकासको अन्योलमा टांगियाबस्तीे (भिडियो सहित)

मुलुकको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलले यात्रु तथा विमान चाप थेग्न नसकेको भन्दै विगत लामो समयदेखि दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवाज उठिरहेको छ । महत्त्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण अन्योलमा परेको छ । सरकारले बाराको निजगढमा बनाउने भनिएको अन्तर्रािष्ट्रय विमानस्थल काम सुरु नभए पछि बिकास र …

Read More »