Home / स्थानिय समाचार (page 2)

स्थानिय समाचार

एमाले–राजपा तालमेलको सम्भावना छ– एमाले महासचिब पोखरेल

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले एमालेले अगाडी सारेको प्रस्तावलाई जनताले मनपराएर एमालेलाई पहिलो पार्टि बनाएको दाबी गरेका छन् । बाराको सिमरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिब पोखरेलले राष्ट्रियता, सामाजिक सदभाव, र राष्ट्रिय एकताका लागि एमालेले सारेको प्रस्तावलाई जनतताले पन पराएको बताए । संविधान कार्यन्वयनका लागि तिनै तहको निर्वाचन हुन आवश्यक …

Read More »

निजगढमा मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको भीड

निजगढ नगरपालिकामा आजबाट बिहान ७ बजे बाट १० बजे सम्म र दिउसो ११ बजे बाट ५ बजे सम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने छ निजगढ नगरपालिकाले सेवाग्रहीहरुलाई सजिलोको लागि अतिरिक्त्र समय थप गरिएको निजगढ नगरपालिकाका सुचना प्रमुख नबिन खनालले निजगढन्युजलाई बताए । निजगढमा मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको भीड लागेको छ । निजगढ …

Read More »

बयल गाडाबाटै काठ तस्करी

गोकुल घोरसाइने, बारा जिल्लाको मधुवन सेक्टरबाट फडानी गरेर चोरी तस्करी हुदै गरेको अवस्थामा गन्जभवानीपुर प्रहरी चौकीको प्रहरी टोलीले करैया गाउँपालिका–४ बाट शुक्रबार बिहान ३ बजे ३ थान सखुवाको गोलियासहित गाडा र एक हल गोरु बेवारिसे अवस्थामा बरामद गर्यो। सोही बिहान सेक्टर वन कार्यालयको गस्ती टोलीले जितपुर सिमरा उपमहानगरपालिका–१७ को रघुनाथपुरमा …

Read More »

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा मात्रै धेरै, निर्माण अघि बढ्दैन

बारामा बनाउने भनिएको नेपालको अर्को अन्तर्राष्ट्रिय विमानस्थलको कुरा गरेको ६ वर्ष नाघिसकेको छ । तर अझै सम्म पनि बारामा कसरी र कुन मोडलमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर टुंगो लगाउन सकिएको छैन । अन्तर्राष्ट्रिय विमानस्थल बन्ला र नेपालको विकास द्रुत गतिमा अगाडि बढ्ला भनेर सपना देखेर बसेका नेपालीहरु सरकार र राजनीतिक …

Read More »

लायन्स क्लब अफ निजगढद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न (भिडियो सहित)

बारा निजगढमा लायन्स क्लब अफ निजगढ र लायन्स क्लब अफ निजगढ पीसकाे संयुक्त आयाेजनामा आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आज प्राथमिक स्वास्थ्य केन्द्रको, जिल्ला ट्राफिक कार्यालय र श्री जन्कल्याण प्राथमिक बिद्यालयको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लबका अञ्चल प्रमुख दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको …

Read More »

बाराको निजगढमा किशोरको शव फेला

निजगढ ५ मा एक किशोरको शुक्रबार दिउसो छिमेकीको घरमा शव फेला परेको छ । मनोज सापकोटाका १६ बर्षिय छोरा निसानको घाटी रेटेको अवस्थामा छिमेकी बिचारी थापाको घरको माथिल्लो तलामा दिउसो ५.३० बजे शव फेला परेको हो । घटनाको बेला थापाकी श्रीमति भवानी र छोरी विपना मात्र रहेको बताइएको छ । …

Read More »

नेकपा एमालेमा प्रवेश गर्नेको लहर

विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको लहर नै चलेको छ । बुधबार निजगढमा वडा नम्बर ८ मा मात्रै ३८ जना विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले वडा कमिटी निजगढ ८ को आयोजनामा गरिएको पार्टी प्रवेश कार्यक्रममा स्थानीय समाजसेवा तथा खेलकुद क्षेत्रका अग्रणी …

Read More »

राष्ट्रपति चुरे संरक्षण तटबन्धले कतै सुरक्षित, कतै कटान तीव्र

राष्ट्रपति चुरे संरक्षण अन्तर्गत बनाइएका तटबन्ध, ड्यामले बस्ती जोगाउन सहयोग पुर्याए पनि वन क्षेत्रको जमीन तीव्र कटान गरिरहेको छ । चुरे संरक्षणले निजगढमा बनाइएका अधिकांश तटबन्ध, ड्याम बस्तीतर्प मात्र बनाइएका कारण वन क्षेत्र उच्च जोखिममा परिरहेको छ । तटबन्ध, ड्यामले पारि संरक्षण र वारि तीव्र जमीन कटान गरिरहेको र तटबन्ध, …

Read More »

टांगियाबस्ती काण्डमा आफ्नु आफ्नु धारणा (भिडियो सहित)

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का एमालेका अध्यक्षका उम्मेदवार तथा टांगिया सरोकार समिति अध्यक्ष रमेश सापकोटाले आफुले पत्रकारलाई दुब्र्यवहार नगरेका बताए। सापकोटाले मध्यतराईले सुनेजित तरिकले कुनै पार्टी बिशेषको समर्थन गरी कार्यकरम गरेको आरोप लगाए । त्यर्सैगरि रेडियो मध्यतराईका प्रवन्ध निर्देशक उमेश सुनारले आफुहरुले कुनै राजनीतिक पार्टी तथा कुनै बेक्ती बिशेषलाई …

Read More »

सरोज कोईराला उद्यमी पुरस्कारबाट पुरस्कृत

बारा निजगढका युवा उद्यमी सरोज कोईरालाले नेपाल सरकारको राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । निजगढमा स्थापना भएको कुशल ब्यबसाय परामर्श तथा तालिम केन्द्रका प्रवन्ध निर्देशक कोईराला  उद्यमी पुरस्कार २०७४ बाट सम्मानित हुनुभएको छ । नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केका युवा उधमीहरुले नेपालमा रोजगारीको क्षेत्रमा कार्य गर्ने र योगदान …

Read More »