Breaking News
Home / स्थानिय समाचार

स्थानिय समाचार

बारा निजगढका गायक प्रेमराज पाण्डेको नयाँ गीत “हजारौ चोट” सार्वजनिक (भिडियो सहित)

बारा निजगढका गायक प्रेमराज पाण्डेको “हजारौ चोट” बोलको गीत सार्वजनिक भएको छ । सो गीतको छायाङकन निजगढमा गरिएको थियो । निजगढको मोहोरी, गोलघर लगायत बिभिन्न स्थानमा छायाङकन गरिएको यस् म्युजिक भिडियोमा प्रेमराज पाण्डे, ईराज कोइराला र बर्षा श्रेष्ठको अभिनय गरेका छन् । आज नेपालकै पुरनो म्युजिक कम्पनी म्युजिक नेपालबाट यो …

Read More »

२८ औ स्मृति दिवसका दिन अवसर पारेर स्वरसम्राट नारायण गोपालको अन्तिम संगीत रहेको गीत गायक राम कृष्ण ढकालले रेकोर्ड गराए

नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपालको आज २८ औ स्मृति दिवस । नेपाली संगीतलाई फरक धारमा प्रस्तुत गरी कालजयी गीत गाउने सुमधुर स्वरका धनी नारायण गोपालका गीतहरु आज पनि स्रोताका रोजाइ बन्ने गरेका छन् । २८ बर्षभन्दा अगाडि उहाँले गाएका गीतहरु अझै पनि रेडियो नेपाल, विभिन्न एफएम स्टेसन तथा टेलिभिजनबाट …

Read More »

गायक दिनेश गौतमको नयाँ गीत ‘फर्केर आएन मायालु’ सार्वजनिक

बारा निजगढ निवासी लेखक, संगीतकार तथा गायक दिनेश गौतमको नयाँ गीत ‘फर्केर आएन मायालु’ नयाँ गीत लिएर आफ्ना स्रोता तथा र्दशक माझ आएका छन् । गौतम पैसा कस्ले बनायो गीतबाट चर्चामा आएका थिए । यहि वर्षमा फेरी अर्को नयाँ गीत बजारमा ल्याउने तयारी भइरहेको लेखक, संगीतकार तथा गायक दिनेश गौतमले …

Read More »

गायक रामकृष्ण ढकालको नयाँ गीत ‘चरित्र’ सार्वजनिक

आधुनिक गीतका चर्चित तथा स्वरका धनि गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली सुगम संगीतका सिद्धहस्त गायक रामकृष्ण ढकाल नयाँ गीत लिएर आफ्ना स्रोता तथा र्दशक माझ आएका छन् । “म फूल टीप्न हिंडेको थिएँ, काँडा टिपी फर्की आएँ” बोलको गीत आज सार्वजनिक भएको गायक ढकालका म्यानेजर …

Read More »

एउटै जग्गा दुइजना व्यक्तिको नाममा दर्ता स्थानीयहरू आन्दोलित

एउटै जग्गा दुइजना व्यक्तिको नाममा दर्ता भएपछी निजगढका स्थानीयहरू आन्दोलित बनेकाछन । मालपोतका कर्मचारीहरुको मिलेमतोका कारण यसरि एक व्यक्तिको नाममा रहेको जग्गा अर्को व्यक्तिको नाममा पनि दर्ता भएको स्थानीयको दाबि रहेकोछ । निजगढ नगरपालिका वडा नम्बर ९ का लालबहादुर श्रेष्ठको नाममा दर्ता भएको निजगढ ९ ग को खालि कित्ता नम्बर …

Read More »

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई दिनेबारे छलफल

सरकारले निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलमा निजी क्षत्रेको लगानी ल्याउन प्रारम्भिक गृहकार्य सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थलमा निजी लगानी ल्याउन प्रयत्न सुरु भएको जानकारी दिएका छन् । संसदको अर्थ समिति बैठकमा मन्त्री खतिवडाले ठूला आयोजनाहरुमा निजी क्षत्रेको लगानी आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विभिन्न मोडालिटी …

Read More »

सैनिक ऐन र नियमावली संशोधन हुँदै, फास्टट्रयाक खारेज

रक्षा मन्त्रालयले सैनिक ऐन र नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्ति विकाससम्बन्धी निर्णयमा रक्षा मन्त्रालयको भूमिका समेत रहने गरी सैनिक एने २०६३ र नियमावली २०६९ संशोधन प्रक्रिया अघि बढाएको मन्त्रालय निकट उच्च स्रोतले जानकारी दिएको छ। त्यसैगरी सेनानीबाट प्रमुख सेनानी तथा प्रमुख सेनानीबाट …

Read More »

पड्कनुअघि बम पनि बुद्द भन्दा शान्त हुन्छ – कवि “सुकाे”

कवि “सुकाे”का केही कविताहरु १. हत्या भन्दैनन भन्दै भन्दैनन हत्याराहरु उनिहरुको प्रिय पेशा के हो? २. भोक  अलिकति कानुनले अलिकति राजनीतिले लुटेको थियो । भोको छु थाहा पाएर धर्मले पनि ममाथि आँखा गाडेको छ । हो म भोको छु मलाई – कानुन/राजनीति/धर्म तीनै चिजको भोक लागेको छ । ३. प्रश्न बजार गएको रामबहादुर …

Read More »

युवा संघ निजगढद्धारा जनप्रतिनिधि र सञ्चारकर्मीलाई सम्मान

निजगढसमाचार, निजगढ, २ साउन । पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राजनीति र विकाससंगसंगै लैजानु पर्ने बताउनु भएको छ । युवा संघ नेपाल निजगढ नगर कमिटीको आयोजनामा आज जनप्रतिनिधि सम्मान कार्यक्रमलाई गौरीशंकर क्याम्पसमा उद्घाटन गर्दै पौडेलले जनतालाई राजनीति भन्दा विकासको कुरा मन पर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला …

Read More »

केरा खेतीको भारतका विज्ञको टोलीबाट निरीक्षण गरि उपचार सुरु

निजगढसमाचार, निजगढ, १ साउन । निजगढ नगरपालिका भित्रका केरा खेतीको भारतका विज्ञको टोलीबाट निरीक्षण र उपचार सुरु भएको छ । कुशल ब्यवसाय परामर्श तथा तालिक केन्द्रको आयोजना तथा निजगढ नगरपालिका कार्यालयको समन्वयमा आजबाट तीन दिने अभियान सुरु भएको हो । साउन १ देखि ३ गतेसम्म स्थलगत रुपमा निरिक्षण गरि उपचार …

Read More »