Home / Nijgadh News

Nijgadh News

वडा अध्यक्ष प्रत्यासी कुँवरको उम्मेदवार कायम

नेकपा एमालेको तर्फबाट निजगढ नगरपालिका वडा नं. ४ मा अध्यक्ष पदका प्रत्यासी जयराम कुँवरको उम्मेदवारी रद्द भएको भनेर गरिएको प्रचार सही नभएको निजगढ नगरपालिका निर्वाचन अधिकृत गोविन्द कौलीले जानकारी दिएका छन । जिल्ला प्रशासन कार्यालय बाराबाट वडा अध्यक्षका प्रत्यासी कुँवरको दुई मध्येको एउटा नागरिकता खारेज गरिएको जानकारी प्राप्त भए पनि …

Read More »

बिकास र निकासको अन्योलमा टांगियाबस्तीे (भिडियो सहित)

मुलुकको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलले यात्रु तथा विमान चाप थेग्न नसकेको भन्दै विगत लामो समयदेखि दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवाज उठिरहेको छ । महत्त्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण अन्योलमा परेको छ । सरकारले बाराको निजगढमा बनाउने भनिएको अन्तर्रािष्ट्रय विमानस्थल काम सुरु नभए पछि बिकास र …

Read More »

बारा जिल्लाका १६ वटा तहमै एमाले जित्ने दावी पूर्व खेलकुद मन्त्री : पौडेल

देवताल गाउँ पालिकामा नेकपा एमालेले मोटरसाइकल रैली निकालि घरदैलो कार्यक्रम गरेका छन् । देवताल गाउँ पालिकाका प्रमुखका उमेदवार विजय पाण्डे तथा उप प्रमुखका उमेदवार रिनाकुमारी रामको अगुवाइमा मोटरसाइकल रैली सहित घरदैलो गर्दै पिप्राढीमा कोण सभा गरेका थिए ।   कोणसभामा पूर्व खेलकुद मन्त्री तथा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ६ …

Read More »

एकै दिनमा फुच्चीको एक लाख

सिड्नि/अस्ट्रेलिया डेढ बर्ष अगाडी अस्ट्रेलिया आईपुगेका गीतकार तथा मोडल बिषम गौतमले तमाम फुच्ची युबतीहरुको नाममा एउटा म्युजिक भिडियाे तयार परेका छन् | “फुच्ची फुच्ची” नाम दिएको उक्त म्युजिक भिडियाे सिड्नी आसपासको रमणीय ठाउँहरुमा छायाँकन गरिएको छ |   सानै देखि कलाकारिताको क्षेत्रमा रुची राख्दै आएका गौतमले यसअघि जति छाल,किन रिसायाै, …

Read More »

खोलामा डुबेर १ को मृत्यु

निजगढ नगरपालिका –८ स्थित बकैया खोलामा डुबेर मंगलबार बिहान १ को मृत्यु भएको छ । खोला बगरमा काठ दाउरा खोज्न गएका स्थानीय ७६ वर्षीय रामबहादुर नगरकोटीको डुबेर मृत्य भएको हो । बाढीले बगाएर ल्याएको काठ र दाउरा खोज्न जाने क्रममा खोला तर्दैगर्दा नगरकोटीको बिहान ११ बजे डुबेर मृत्यु भएको ईलाका …

Read More »

क्याफे प्रेम (अन्तिम भाग)

रक्सिको बोतल रित्तो भैसकेको थियो अनि सायद आंखामा आँसु पनि रित्ती सकेका थिए। मन रोइ रहेको थियो, म बरबराइ राखेको थिएं। तर आंखाबाट आँसु भने बगेका थिएनन्। अचनाक मलाइ उल्टि हुन खोज्यो, सायद रक्सी बढी भएर होला। म उठेर लर्बराउदै बाथरुम पुगें। थुचुक्क भुइमा नै बसेर उल्टि गर्न खोजें तर …

Read More »

क्याफे प्रेम (भाग-२)

हरेक दिन जस्तै त्यो दिन पनि म क्याफे पुगें अनि चिया र चुरोट मगाएं। एउटा चुरोट सकिने बित्तिकै अर्को चुरोट सल्काएं। क्याफेकी भाउजुले रिसाउंदै भनिन् “कति चुरोट पिउनु भएको बाबू? तपाइंको त फोक्सो जलि सक्यो होला!” मैले चुरोटको धुंवालाई फुक्दै भने “फोक्सो मात्र हैन भाउजू मेरो मुटु जलि रहेछ। हरेक …

Read More »

कथा :- क्याफे प्रेम

पढाइलाइ बिचमा नै छोडेर म काठमान्डौंमा नै एउटा सानो जागिर गर्दै बसेको थिएँ। उनी पनि आफ्नी दिदी संग काठमान्डौँमा नै बसेर अध्यन गर्थिन्। उनको कलेज मेरो कोठा देखि मात्र दस मिनेट टाढा थियो। कलेज नजिकै कोठा भएको ले उनी कलेज आउँदा हरेक दिन जस्तो हाम्रो भेट हुन्थ्यो। उनी बिहानै फोन …

Read More »

हराएको मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण (भिडियो सहित)

बारामा दुई साता अघि मकवानपुरको पुस्पलाल पार्कबाट हराएको मोटरसाइकल बारा र रौतहटको सिमनामा पर्ने धन्सार खोलको किनारमा बेवारिसे अवस्थामा फेला पारी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । गत साउन २६ गते रौतहट सन्तपुर–२ बस्ने अनिल कुमार चैधरीको ना. ४६ प. ४६४३ नम्बरको मोटरसाइकल मकवानपुर, पुस्पलाल पार्क अगाडी पार्किङ गरेको अवस्थामा …

Read More »

बाराको पथलैयामा लाखे नाँच (भिडियो सहित)

बाराको पथलैयामा साताब्यापी लाखे नाँच शुरु भएको छ । नेवा सांस्कृतिक पुचःको आयोजनामा पथलैयामा लाखे नाच शुरु भएको हो । साता भरी देखाइँने लाखे नाँचमा नेवारी समुदायले मनाउँने गाई जात्रा लगायतका विभिन्न पर्वहरुलाई समेटेर प्रत्येकको घरघरबाट गएर दान र भिक्षा लिने परम्परा रहि आएको छ । महेन्द्र राजमार्ग निर्माणको क्रममा …

Read More »